माइक्रोम्याक्सको ‘क्यानभास ल्यापबुक’ सार्वजनिक, सस्तो ल्यापटप भएको दाबी

२४ बैशाख २०७३, शुक्रबार

काठमाडौं, २४ वैशाख । माइक्रोम्याक्सले भारतमा सस्तो ल्यापटप क्यानभास ल्यापबुक सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको यो ल्यापटप भारतीय बजारमा अहिलेसम्मकै सबैभन्दा सस्तो ल्यापटपको रुपमा आएको कम्पनीले दाबी गरेको छ । […]