माइक्रोम्याक्सको क्यानभास ५ ई४८१ स्मार्टफोन नेपाली बजारमा

२४ मंसिर २०७२, बिहीबार

काठमाडौं, २४ मंसिर । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास ५ ई४८१ (Canvas 5 E481) भित्र्याएको छ । क्यानभास ५ ई४८१ मा १.३ गीगाहर्जको अक्टा-कोर प्रोसेसर रहेको छ भने […]