माइक्रोम्याक्सको बोल्ट डि ३०३ बजारमा आयो

२९ असार २०७२, मंगलवार

काठमाडौँ, २९ असार । माइक्रोम्याक्सले नयाँ मोबाइल फोन (Micromax Bolt D303) नेपाली बजारमा उपलब्ध गराएको छ । माइक्रोम्याक्स बोल्ट डि ३०३ मा १.३ गीगाहर्जको ड्यूल कोर प्रोसेसर रहेको छ । […]

ताजा समाचार