शाओमीले एक दिनमा एमआई फोर एस २ लाख भन्दा बढि यूनिट बेच्यो, ३ जीबी र्याम र ६४ जीबी स्टोरेज

२० फाल्गुन २०७२, बिहीबार

काठमाडौं, २० फागुन । शाओमीले एमआई फोर एस (Xiaomi Mi 4S) बिक्रीको पहिलो दिनमा  नै २ लाख भन्दा बढि फोन सेट बिक्री गरेको छ । चीनियाँ कम्पनी शाओमीको एमआई फोर […]