रेडमी नोट १० सिरिज भारतमा २० लाख थान बिक्री, एमआई ११ एक्सले पनि राम्रो व्यापार गर्दै

२८ जेष्ठ २०७८, शुक्रबार

भारतमा मार्चको पहिलो साता सार्वजनिक भएको चिनियाँ कम्पनी शाओमीको रेडमी नोट १० सिरिज हालसम्म २० लाख थान बिक्री भएको छ। यसबापत् कम्पनीको कारोबार झण्डै ५ अर्ब नेपाली रुपैयाँको हाराहारी भएको […]