एमजीको किफायती मिनी ईभी आउँदै, रोड टेस्टिङमा देखियो

१६ असार २०७९, बिहीबार

एमजी मोटरले भारतमा आफ्नो मिनी इलेक्ट्रिक कारको रोड टेस्टिङ शुरु गरेको छ। यो एमजीको इन्ट्री लेभलको इलेक्ट्रिक कार हो। मिनी इलेक्ट्रिक कार सन् २०२३ मा सार्वजनिक गरिने अटोइन्डियाले उल्लेख गरेको […]

एमजी मोटर इन्डिया भारतको ईभी बजारबारे आशावादी

२४ फाल्गुन २०७८, मंगलवार

एमजी मोटर इन्डिया भारतको विद्युतीय सवारी बजारबारे आशावादी रहेको छ। चीनको एसएआईसी कम्पनीको सहायक ब्राण्डका रुपमा रहेको एमजी इन्डियाले आफ्नो उत्पादन क्षमता बढाउँदै चीन तथा भारतबिचको भूराजनीतिक तनावकै क्रममा पनि […]

एमजी मोटर इन्डिया र जियोबीच इन्टरनेट अफ थिङ्स स्पेसका लागि साझेदारी

१५ भाद्र २०७८, मंगलवार

एमजी मोटर इन्डियाले गत मंगलबार डिजिटल सेवा प्रदायक जियोसँग इन्टरनेट अफ थिङ्स आईओटी सम्बन्धमा साझेदारी गरेको घोषणा गरेको छ। कार निर्माता कम्पनी एमजीले आफ्नो आगामी मध्यम आकारको एसयूभीमा जियोको आईओटी […]

एमजीद्वारा आफ्ना गाडीहरुमा विशेष कनेक्टेड प्रविधिका लागि जियोसँग साझेदारी

२१ श्रावण २०७८, बिहीबार

एमजी मोटरले भारतीय बजारमा आफ्ना गाडीहरु अझ एडभान्ड कनेक्टेड कार टेक्नोलोजीसँग जोड्न टेलिकम कम्पनी जियोसँग साझेदारी गरेको छ। अब यी दुई कम्पनी भारतीय एसयूभी बजारमा अत्याधुनिक ‘कनेक्टेड कार सोल्युशन’ ल्याउनका […]

ताजा समाचार