चिनियाँ स्मार्टफोन मेकर मेजूको ५जी स्मार्टफोन सन् २०२० मा आउने

१९ असार २०७६, बिहीबार

काठमाडौं । टेक इण्डष्ट्रिमा सबैभन्दा नयाँ विषय भनेको अहिले ५जी प्रविधि रहेको छ । विभिन्न कम्पनीहरुले ५जी प्रविधि विकास र परीक्षण गरिरहँदा मोबाइल कम्पनीहरु पनि ५जी स्मार्टफोन ल्याउने क्रममा रहेका […]