पहिलो त्रैमासमा जूमले गर्यो अपेक्षा गरेभन्दा निकै राम्रो आम्दानी

११ जेष्ठ २०७९, बुधबार

अनलाइन मिटिङ प्लेटफर्म जूमको शेयर मूल्य १६ प्रतिशतले वृद्धि भएको छ। गत सोमबारको कारोबारमा कम्पनीले पहिलो त्रैमासमा अपेक्षा गरेभन्दा राम्रो आम्दानी भएको भन्दै दोस्रो त्रैमासको आम्दानीको प्रक्षेपण पनि गरेको छ। […]