स्मार्टफोन २० मिनेटमा नै चार्ज हुने, मिडिया टेकको पम्प एक्सप्रेस ३.० प्रविधि

१८ जेष्ठ २०७३, मंगलवार

काठमाण्डौं, १८ जेठ । आफ्नो स्मार्टफोन ढिलो चार्ज भएर समस्या हुनेहरुलाई खुशीको खबर छ । अब स्मार्टफोन छिट्टै चार्ज हुने प्रविधिको विकास भएको छ । विभिन्न डिभाइसहरु तथा चीपसेट बनाउने […]