यामाहा बाईकको नयाँ शोरुम पोखराको लेखनाथ महानगरपालिकामा स्थापना

८ माघ २०७५, मंगलवार

पोखरा । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले सोमबारबाट पोखराको लेखनाथ महानगरपालिकामा यामाहाको नयाँ शोरुम संचालनमा ल्याएको छ । एमएडब्ल्यू इन्टरप्राइजेजले विश्वकर्मा अटो वर्कसको नयाँ शाखामार्फत यामाहा मोटरसाइकल […]