सिंगल चार्जमा ४०० किमि चल्ने मारुती जिम्नीको इलेक्ट्रिक भर्सनको विवरण लीक

१४ बैशाख २०७९, बुधबार

मारुती कम्पनीले भारतमा सुजुकी जिम्नीको इलेक्ट्रिक भर्सन ल्याउन सक्ने संकेत देखाएको छ। हाल यसका विवरणहरु अनलाइनमा लीक भएका छन्। यसको इलेक्ट्रिक भर्सनको डिजाइन एसआरके डिजाइन्सले तयार पारेको हो। यो गाडीको […]