ट्रेनबाट चन्द्रमा र मंगल ग्रह जाने तयारी

२ श्रावण २०७९, सोमबार

जापानले चन्द्रमा र मंगल ग्रहमा पृथ्वी समान पर्यावरण बनाउने भएको छ। यसका साथै पृथ्वी, चन्द्रमा र मंगल ग्रह जोड्ने अन्तर ग्रहिय ट्रेन पनि सञ्चालनमा ल्याउने भएको छ। उक्त प्रोजेक्टका लागि […]

मंगल ग्रहको सतहमा निकै लामो समयसम्म पानी रहेको पाइएको चीनको भनाइ

२९ बैशाख २०७९, बिहीबार

मंगल ग्रहको निकै कडा घाटीमा रहेको चीनको रोबोटिक रोभरले भेट्टाएको खनिज पदार्थले उक्त ग्रहको सतहमा लामो समयसम्म पानी रहेको संकेत गरेको छ। झुरोङ रोभरले पठाएको डाटाको विश्लेषण गर्दा नमूनाका रुपमा […]

ध्वनि तरंगको गति पृथ्वीभन्दा मंगल ग्रहमा सुस्त: नासा

२१ चैत्र २०७८, सोमबार

ध्वनि तरंगको गति मंगल ग्रहमा पृथ्वीभन्दा सुस्त हुने पत्ता लागेको छ। हालै नासाको पर्सिभेरन्स रोभरले मंगल ग्रहमा रेकर्ड गरेको ध्वनिको नमूना अनुसार ध्वनि तरंगको व्यवहार मंगल ग्रहमा फरक खालको पाइएको […]

यूरोपेली अन्तरिक्ष एजेन्सीद्वारा मंगल ग्रहको आश्चर्य लाग्ने तस्बिर सार्वजनिक

४ फाल्गुन २०७८, बुधबार

यूरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले मंगल ग्रहको सतहको एउटा आश्चर्गजनक तस्बिर सार्वजनिक गरेको छ। यसमा हावाहरुले कसरी दृश्यको आकार लिइरहेका छन् भन्ने देखाइएको छ। तस्बिरमा मंगल ग्रहको साउथ हाइल्याण्डस क्षेत्रमा रहेको […]

नासाद्वारा मंगल ग्रहबाट फर्कने रकेट निर्माणका लागि लकहीड मार्टिन चयन

२६ माघ २०७८, बुधबार

अमेरिकी अन्तरिक्ष नियोग नासाले मंगल ग्रहबाट फर्कने अन्तरिक्षयान बनाउने जिम्मा लकहीड मार्टिनलाई दिने भएको छ। नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरन्स रोभर आफैंमा सशक्त उपकरण हो तर यसले मंगल ग्रहमा नमूनाका […]

मंगल ग्रहको विशाल उपत्यकामा एक मिटर तल पानीको भण्डार

४ पुष २०७८, आईतवार

मंगल ग्रहमा ठूलो मात्रामा पानी भेटिएको छ । युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले यो जानकारी दिएको छ। नयाँ अध्ययनका अनुसार मंगल ग्रहको भ्यालेस मरिनेरिस उपत्यकाको सतह मुनि नदेखिनेगरी रहेको पानी […]

मंगल ग्रहमा पार्श्व ध्वनिका माध्यमबाट सतहभित्रका तहहरुको अध्ययन गर्दै वैज्ञानिकहरु

१३ मंसिर २०७८, सोमबार

अमेरिकी अन्तरिक्ष नियोग नासाका वैज्ञानिकहरुले पार्श्वध्वनिका माध्यमबाट ग्रहको भित्री तह कस्तो छ भन्ने अध्ययन गरिरहेका छन्। नासाको मार्स इन्साइट ल्यान्डरले अनुसन्धाताहरुलाई उक्त ग्रहका बारेमा अध्ययनका लागि आवश्यक क्रस्ट, म्यान्टल र […]

पर्सिभेरन्स रोभरले रहस्यमय मंगल ग्रहको चट्टानमा भेट्यो हालसम्मकै नयाँ जानकारी

२६ कार्तिक २०७८, शुक्रबार

मंगल ग्रहमा अनुसन्धानका क्रममा रहेको नासाको पर्सिभेरन्स रोभरले जजेरो क्रेटरमा रहेको रहस्यमय चट्टानको अनुसन्धान शुरु गरेको छ। अक्टोबरमा सोलर कन्जंक्शन चलिरहँदा केही समयका लागि कामबाट फुर्सद पाएको रोभरले उक्त कन्जंक्शनको […]

पर्सिभेरन्स रोभर मंगल ग्रहको पुरानो जीवनसम्बन्धी खोजीको सम्भाव्यता नजिक : रिपोर्ट

२४ आश्विन २०७८, आईतवार

नासाले मंगल ग्रहको जजेरो क्रेटरमा त्यहाँको पोराणिक जीवनको अध्ययनका लागि पर्सिभेरन्स रोभर अवतरण गराएको थियो। विभिन्न परीक्षणहरु गर्दै अब भने रोभर आफ्नो मुख्य कामको लगभग नजिक पुगको संकेत मिलेको छ। […]

पर्सिभेरन्स रोभरले मंगल ग्रहमा पहिलो चट्टानी नमूना संकलन गरेको नासाको विश्वास

२० भाद्र २०७८, आईतवार

अमेरिकी अन्तरिक्ष नियोग नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरन्स रोभरले दोस्रो प्रयासमा चट्टानको नमूना संकलन गर्न सफल भएको जनाएको छ। उक्त रोबोटले रोशेट नाम गरेको चट्टानमा ड्रिल गरेर एउटा प्वाल बनाएको […]

मंगल ग्रहमा रहेको रोभर जुरोङको अवस्था ९० दिन पार गरिसक्दा पनि उत्कृष्ट रहेको चीनको भनाइ

७ भाद्र २०७८, सोमबार

मंगल ग्रहमा पठाइएको चीनको जुरोङ रोभर मानव जीवनको सम्भाव्यता अध्ययनका लागि त्यहाँ रहेको जमेको पानीको खोजी गर्ने आफ्नो पहिलो चरणको काम सकेर आराम गरिरहेको छ। चीनको राष्ट्य अन्तरिक्ष प्रशासन सीएनएसएले […]

चीनको जुरोङ रोभरले मंगल ग्रहमा आफ्नो प्याराशुट र ब्याकशेल भएको ठाउँमा पुगेर फोटो खिच्यो

७ श्रावण २०७८, बिहीबार

चीनले मंगल ग्रहमा पठाएको जुरोङ रोभरले मंगल ग्रहको सतहमा अध्ययन गरिरहेको छ। यसै क्रममा उक्त रोभर हालै आफ्नो प्याराशुट र ब्याकशेल नजिकै पुगेर रोकिएको छ। यसले त्यहाँ रोकिएर एउटा फोटो […]

मंगल ग्रहमा रहेको प्राचीन जीवनका प्रमाणहरु मेटाइएको नासाको खुलासा

४ श्रावण २०७८, सोमबार

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरु मंगल ग्रहमा रहेका प्राचीन जीवनका प्रमाणहरु खोजीकार्यमा लागेका छन्। यस क्रममा उनीहरुले उक्त ग्रहमा रहेका यस्ता प्रमाणहरु नष्ट गरिएको पाइएको खुलासा गरेका छन्। मंगल ग्रहमा […]

चिनियाँ मङ्गल रोभर ‘जुरोङ’ मङ्गल ग्रहमा सफल अबतरण

१ जेष्ठ २०७८, शनिबार

चीनले मङ्गल ग्रहमा आफ्नो पहिलो यान सफलतापूर्वक अवतरण गराएको छ । ६ पाङ्ग्रे चिनियाँ रोबोट ‘जुरोङ’ Zhurong रोभर मङ्गल ग्रहको उत्तरी गोलार्ध यूटोपिया प्लानिटिया लक्षित गरेर अवतरण भएको हो । […]

मंगल ग्रहमा पहिलो पटक इन्जेनुइटी हेलिकप्टर उडानको परीक्षण गरिँदै

६ बैशाख २०७८, सोमबार

नासाले मंगल ग्रहमा पुर्याएको सानो हेलिकप्टर इन्जेनुइटीको पहिलो उडान गर्न तयार भएको छ । सोमबारका लागि यो सानो हेलिकप्टर पहिलोपटक पृथ्वीभन्दा बाहिरको ग्रहमा उडान गर्न तयार भएको हो। नासाको मंगलयान […]

इन्जेनुइटी हेलिकप्टरले उडनु अघि मंगल ग्रहका अझै केही चिसा रातहरु काट्नुपर्ने

२४ चैत्र २०७७, मंगलवार

केही दिनअघि नासाको पर्सिभेरन्स रोभरले मंगल ग्रहको धरातलमा उतारेको मार्स हेलिकप्टर इन्जेनुइटी उड्नका लागि तयारी गरिरहेको छ। नासाले हालै आफ्नो ब्लगमा उडान भर्नुअघि केही दिन हेलिकप्टरले मंगल ग्रहको चिसा रातहरु […]