चिनियाँ टेक कम्पनी ह्वावे र डिजिटल म्यापिङ नेभीगेसन कम्पनी टमटम बिच सहकार्य

७ माघ २०७६, मंगलवार

काठमाडौं । चाइनिज स्मार्टफोन मेकर कम्पनि ह्वावे तथा डच नेभिगेसन र डिजिटल म्यापिङ कम्पनी टमटम बिच पार्टनरशिप भएको छ । यस सझौतापछि ह्वावेको स्मार्टफोनमा टमटमको म्याप सर्भीस पाईनेछ । यसको […]