बलात्कार आरोप लागेका अलिबाबाका दुई वरिष्ठ कर्मचारीद्वारा राजीनामा, एक प्रबन्धक बर्खास्त हुँदै

२५ श्रावण २०७८, सोमबार

चिनियाँ टेकक जायन्ट अलिबाबाले बलात्कार आरोप लागेका एक प्रबन्धकलाई सेवाबाट बर्खास्त गर्ने भएको छ। अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीले भेटेको एक पत्रमा उक्त निर्णय रहेको बताइएको छ। संस्थाका सीईओ ड्यानियल झाङले […]