एन्ड्रोइड, विण्डोज र म्याकओएस: कुनमा पाइयो सबैभन्दा बढी मालवेयर?

९ जेष्ठ २०७९, सोमबार

एप्पल इन्साइडरका अनुसार २०२२ सम्ममा कुल ३ करोड ४० लाख मालवेयर स्याम्पल भेटिएका छन्। एटलस डाटाको एउटा रिपोर्टले २०२२ सम्म मालवेयर डेभलपरहरुले प्रतिदिन ३ लाख १६ हजार मालवेयर चेतावनीहरु सिर्जना […]

युक्रेनका थुप्रै सरकारी वेबसाइटमा हानिकारक मालवेयर भेटिएको माइक्रोसफ्टको भनाई

२ माघ २०७८, आईतवार

माइक्रोसफ्टले युक्रेनका थुप्रै सरकारी वेबसाइटमा हानीकारक मालवेय भेटिएको जनाएको छ। शनिबार कम्पनीले आफ्नो ब्लगमा युक्रेनी सरकारसँग सम्बन्धित भएर काम गर्ने थुप्रै संघस्स्थाका वेबसाइटमा यस्ता मालवेयर भेटिएको उल्लेख गरेको हो। उक्त […]

लाखाैं राउटर र आईओटी डिभाइसलाई जोखिममा पार्न सक्ने मालवेयर

३० कार्तिक २०७८, मंगलवार

विश्वका लाखाैं राउटर तथा आईओटी डिभाइसहरुलाई जोखिममा पार्नसक्ने एउटा नयाँ प्रकारको मालवेयर देखा परेको छ। उक्त मालवेयरले हालसम्म ३० ओटा फरक फरक प्रकारका सुरक्षा जोखिमहरु निम्त्याएको र विभिन्न प्लेटफर्महरुलाई दुरुपयोग […]

गुगलद्वारा फिशिङ र मालवयरको ठूलो अभियान विफल

५ कार्तिक २०७८, शुक्रबार

टेक जायन्ट गुगलले गत मे यता १६ लाख ओटा फिशिङ ईमेल रोकेको बताएको छ। यस्ता ईमेलहरु युट्युब एकाउन्टमाथि पहुँच राखेर क्रिप्टोकरेन्सीसम्बन्धी सामग्रीहरुको प्रचार प्रसार गर्ने उद्देश्यले रचिएको मालवयर अभियानको हिस्सा […]

एन्ड्रोइड फोन र विन्डोज १० प्रयोगकर्ताले सतर्क रहनुपर्ने, नयाँ प्रकारको भाइरस आएको खुलासा

२२ भाद्र २०७८, मंगलवार

अनुसन्धाताहरुले हालै विन्डोज १० तथा एन्ड्रोइडमा नयाँ भाइरस सक्रिय रहेकाले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ। उनीहरुका अनुसार हालै ब्लूटूथ सुरक्षामा केही कमजोरी भेटिएको छ जसमार्फत् ल्यापटप, स्मार्टफोन, आईओटी, व्यावसायिक […]

गूगल ड्राईभमा फेला पर्‍यो निकै गंभिर समस्या, तपाईँ आफैँले इन्स्टल गर्नुहुनेछ ‘मालवेयर’

११ भाद्र २०७७, बिहीबार

किन कुनै पनि प्रयोगकर्ताले आफ्नै उपकरणमा मालवेयर स्थापना गर्दछ ? यो तब गर्न सकिन्छ जब प्रयोगकर्तालाई थाहा नभईकन नै उसको फाईल मालवेयरमा रूपान्तरित हुन्छ। सर्च इञ्जिन कम्पनी गूगलको लोकप्रिय सेवा […]

कोभिड-१९ नाममा आएका ईमेलहरुले तपाईँको डाटा चाेर्न सक्ने, गूगलले सुरक्षित हुने तरिका बतायो

६ बैशाख २०७७, शनिबार

सम्पूर्ण विश्व कोरोना महामारीसँग संघर्ष गरिरहेको छ तर ह्याकर्सहरूले भने यस अवसरको फाइदा लिन खोजिरहेका छन्। ह्याकरहरुले यसको लागि मालवेयरहरु पठाईरहेका छन् । गुगलले शुक्रबार सार्बजनिक गरेको रिपोर्ट अनुसार उनीहरूले […]

फरेन करेन्सी एक्सचेन्ज कम्पनी ट्राभलेक्समा मालवेयर आक्रमण, सिस्टम अफलाइन हुँदा सेवा रोकियो

१९ पुष २०७६, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय फरेन करेन्सी एक्सचेन्ज ट्राभलेक्सको सेवाहरु मालवेयर आक्रमणका कारण डिसेम्बर ३१ मा रोकिएको सुनिश्चित भएको छ । लण्डनमा आधारित फरेन करेन्सी एक्सचेन्ज कम्पनीले विश्वभर १५ सय भन्दा बढि […]

माइक्रोसफ्टले पत्ता लगायो नयाँ मालवेयर, पर्सनल कम्प्यूटरलाई नै ह्याकिंग टूल बनाउने

१३ आश्विन २०७६, सोमबार

काठमाडौं । माइक्रोसफ्टमा भएका अनुसन्धानकर्ताहरुले नयाँ मालवेयर क्याम्पेन पत्ता लगाएका छन जसले विश्वभर हजारौं कम्प्यूटरहरुलाई प्रभावित तुल्याएका छन् । नोडरसोक (Nodersok) नामक मालवेयरले पर्सनल कम्प्यूटरलाई इन्फेक्ट गरेपछि सोहि कम्प्यूटरलाई प्रोक्सिको […]

गूगल प्ले स्टोरका ८५ वटा लोकप्रिय एप्सहरुमा भाईरस, ८० लाख भन्दा बढिपटक डाउनलोड

४ भाद्र २०७६, बुधबार

काठमाडौं । गूगलको प्ले स्टोर फेरी एक पटक मालवेयर(भाईरस) आक्रमणको सिकार भएको छ । हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार प्ले स्टोरमा भएका ८५ वटा लोकप्रिय एन्ड्रोयड एप्सहरुमा विज्ञापन देखाउने सफ्टवेयरहरु […]

विण्डोज मालवेयर ‘भारेनिकी’ ले एडल्ट साइट हेरेमा रेकर्ड गर्ने, फ्रान्सका यूजर्सलाई आक्रमण गर्दै

२४ श्रावण २०७६, शुक्रबार

काठमाडौं । एन्टिभाइरस निर्माता ईसेटले नयाँ विण्डोज मालवेयर पत्ता लगाएको छ जसले स्पाम क्याम्पेन पठाउनका लागि प्रभावित भएका कम्प्यूटरहरुको प्रयोग गर्दछ । जे भएतापनि यो मालवेयरको सबैभन्दा पेचिलो विशेषता भनेको […]

एन्ड्रोयड स्मार्टफोन ह्याक गर्ने नयाँ मालवेयर ‘भाइसलीकर’ भेटियो, संवेदनशील जानकारी चोर्ने

१४ असार २०७६, शनिबार

काठमाडौं । एन्ड्रोयड स्मार्टफोन स्पाई गर्ने नयाँ मालवेयर पत्ता लागेको छ । साइबर सेक्यूरिटी फर्म कास्पर्स्कीकाअनुसार नयाँ मालवेयर भाइसलीकर(ViceLeaker) ले एन्ड्रोयड स्मार्टफोनलाई आफ्नो टार्गेट बनाईरहेको छ । यो मालवेयरमार्फत ह्याकरहरुले […]

गूगलको प्ले स्टोरमा २ हजार भन्दा बढि जोखिमयुक्त एप्स, लोकप्रिय एप्स पनि शंकास्पद भेटिए

११ असार २०७६, बुधबार

काठमाडौं । गूगल प्ले स्टोरमा २ हजार भन्दा बढि जोखिमयुक्त एप्स भेटिएका छन् । करिब दुई वर्ष लगाएर गरिएको एक अध्ययनले गूगल प्ले स्टोरमा २०४० वटा जोखिमयुक्त एप्स भेटेको हो […]

भाइरस लागेको ल्यापटप अक्सनमार्फत १२ करोडमा बिक्री, यस्तो छ कारण

९ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । एउटा ल्यापटपको मूल्य कति पर्ला ? नेपाली बजारलाई आधार मान्दा केहि हजार वा केहि लाख रुपैयाँ । बजारमा विभिन्न डिजाइन, स्पेक र फीचरका नयाँ ल्यापटपहरु किन्न पाईन्छ, जसको […]

विश्वभर एन्ड्रोयड स्मार्टफोनमा साइबर आक्रमण, ८०० भन्दा बढि एप्समा मालवेयर

११ असार २०७४, आईतवार

काठमाडौं, ११ असार । तपाईँको स्मार्टफोन भाइरसबाट सुरक्षित छ भनेर ढुक्क नहुनुहोस् । स्मार्टफोनका विभिन्न एप्समा भाइरसले आक्रमण गरेको समाचार आएको छ । अन्तर्राष्ट्रिय साइबर सुरक्षा कम्पनी ट्रेंड माइक्रोले शुक्रबार […]

गूलिगनद्धारा स्मार्टफोनबाट डाटा चोरी, डिभाइसमा मालवेयर भए/नभएको जाँच्नुहोस्

१६ मंसिर २०७३, बिहीबार

काठमाडौं, १६ मंसिर । तपाईँको स्मार्टफोन वा ट्याबलेट एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित छ भने होसियार हुनुहोस् कतै तपाईँको जानकारीहरु फोनबाट चोरिएको त छैन् । चेक पोइन्ट रिसर्च (Check Point research) […]