तपाईँको फोनका लागि यी २९ एप्स खतरनाक छन्, गूगल हटायो तपाईँ पनि डिलिट गर्नुस्

१६ श्रावण २०७७, शुक्रबार

गूगलले आफ्नो प्ले स्टोरबाट २९ वटा अनुप्रयोग(एप) हटाएको छ, जसमा ‘एडवेयर’ भेटिएका थिए। यी अनुप्रयोगहरू प्ले स्टोरमा ३० लाख भन्दा बढी पटक डाउनलोड गरिएका छन्। थ्रेट इन्टेलिजेन्स टीम ‘ह्वाइट अप्स […]