यस्तो छ एप्पलको आईफोन १६ई मा म्यागसेफ नहुनुको कारण

१८ फाल्गुन २०८१, आईतवार

हालै अनावरण गरिएको आईफोन १६ई मा म्यागसेफ छैन। एप्पलले यस अघि नै आफ्नो पहिलो इन–हाउस विकसित मोडेमको प्रयोगसँग यसको कुनै सरोकार नभएको वर्णन गरिसकेको छ। त्यसोभए यसको कारण के हो? […]

नयाँ आईप्याड प्रोमा म्यागसेफ वायरलेस चार्जिङ र ‘ब्रान्ड न्यू चिप’ हुनसक्ने

३ माघ २०७८, सोमबार

वायरलेस चार्जिंगको साथ आईप्याड प्रोको चर्चाहरू चर्को हुँदै गइरहेका छन्। एप्पल यसको प्रो ट्याब्लेटमा अद्यावधिकको साथ अगाडि बढिरहेको छ जसमा म्यागसेफ वायरलेस चार्जिङ समावेश हुने ९टू५म्याकले स्रोतहरूलाई उल्लेख गरेर रिपोर्ट […]

एप्पल इभेन्टको १ महिना अघि अपडेटेड म्यागसेफ चार्जर एफसीसीमा सूचीकृत

२३ भाद्र २०७८, बुधबार

केही समय अघि ९टू५म्याकले एप्पलले एफसीसीमा अपडेटेड म्यागसेफ चार्जरको सर्टिफिकेशनका लागि आवेदन दिएको खबर सार्वजनिक गरेको थियो। उक्त मोडल अगस्ट १३ मा एफसीसीले आफ्नो डाटाबेसमा सूचीकृत गरेको छ। यो समय […]

रियलमीले एप्पलको म्यागसेफको विकल्पमा काम गर्दै, नाम म्यागडार्ट रहने

४ श्रावण २०७८, सोमबार

यूरोपियन यूनियन इन्टेलेक्चुअल प्रोपर्टी अफिस ईयूआईपीओमा हालै दर्ता गरिएको एक नयाँ डिभाइसको विवरण अनुसार रियलमीले एप्पलको म्यागसेफ जस्तै चार्जरमा काम गरिरहेको बुझिएको छ। यो चार्जर एप्पलको म्यागसेफजस्तै चुम्बकमा आधारित हुने […]

मफिद्वारा एप्पल डिभाइसका लागि थ्री इन वन चार्जर सार्वजनिक

३ श्रावण २०७८, आईतवार

मफिले हालै एकै पटकम तीनवटा एप्पल डिभाइस चार्ज गर्न मिल्ने थ्री इन वन चार्जर सार्वजनिक गरेको छ। यसमार्फत् यूजरहरुले एकै पटकमा आईफोन १२, एप्पल वाच तथा एयर पडहरु चार्ज गर्न […]