फोरजी ड्यूल सिम भएको बजेट स्मार्टफोन ‘फ्लेम ६’

२३ जेष्ठ २०७३, आईतवार

काठमाण्डौं, २३ जेठ । रिलायन्स रिटेलले आफ्नो नयाँ ब्राण्ड एलवाईएफ ब्राण्डको स्मार्टफोन फ्लेम ६ सार्वजनिक गरेको छ । यो स्मार्टफोन कम्पनीको आधिकारिक वेबसाइटमा लिस्टेड भएको छ । भारतीय कम्पनील रिलायन्स […]