क्वालकमद्वारा ब्लूटूथ डिभाइसका लागि एप्टएक्स लसलेस अडियो सार्वजनिक

१८ भाद्र २०७८, शुक्रबार

चिप निर्माता कम्पनी क्वालकमले हालै ब्लूटूथ डिभाइसका लागि उपयुक्त हुने गरी एप्टएक्स लसलेस अडियो सार्वजनिक गरेको छ। यो प्रविधिले ब्लूटूथमार्फत् लसलेस अडियो स्ट्रिमिङ गर्न मद्दत गर्छ। हेडफोज तथा स्ट्रिमिङ डिभाइसले […]