माइक्रोम्याक्सको क्यू ३२७ स्मार्टफोन बजारमा उपलब्ध

५ बैशाख २०७३, आईतवार

काठमाडौं, ५ वैशाख । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यू ३२७ (Q327) ग्राहकहरु समक्ष ल्याएको छ । नयाँ स्मार्टफोन क्यू ३२७ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने […]