सामसंगले डिभाइसहरुमा प्रयोग हुने एलसिडी प्यानलहरुको उत्पादन बन्द गर्ने

१८ चैत्र २०७६, मंगलवार

दक्षिण कोरियाली कम्पनी सामसङले यो वर्षदेखि एलसिडी प्यानलहरुको उत्पादन बन्द गर्ने भएको छ। कोरियाली प्यान निर्माता कम्पनी सामसङ डिस्प्लेले लिक्विड क्रिस्टल डिस्प्ले(एलसिडी) प्यानल आफ्नो दक्षिण कोरियामा रहेको र चीनमा रहेको […]