हुम्लाको लिमीमा नेपाल टेलिकमको मोबाइल सेवा शुरु

४ आश्विन २०७९, मंगलवार

हुम्लाकोे लिमीमा नेपाल टेलिकमको मोबाइल सेवा पुगेको छ। हुम्लाको नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा नेपाल टेलिकमले मोबाइलको टावर पुर्याएपछि मोबाइल सेवा सूरु भएको नाम्खाले जनाएको हो। टेलिकमको […]