क्यान्सरबाट हालै निधन भएका हलिउड कलाकारको ट्वीटले पायो सबैभन्दा धेरै ‘लाइक’

१५ भाद्र २०७७, सोमबार

क्यान्सर रोगसँग लड्दैगर्दा हालै निधन भएको हलिउडका कलाकार चाडविक बोसेम्यानको ट्विटर एकाउन्टबाट गरिएको ट्विट अहिलेसम्मकै सबैभन्दा धेरै लाइक पाएको ट्वीट भएको छ । हलिउडका कलाकार बोसेम्यानको ट्विटर अकाउन्टबाट शुक्रबार पठाइएको […]

ताजा समाचार