एलआइसी नेपालको ‘जीवन साथी’ नामक नयाँ बीमा योजना

२ फाल्गुन २०७५, बिहीबार

काठमाडौं । एलआइसी नेपालले जीवन साथी नामक नयाँ बीमा योजना ल्याएको छ। बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बुधवार एक कार्यक्रमका बीच नयाँ योजना सार्वजनिक गरे। कम्पनीकाअनुसार १८ देखि ६० […]