Tag Archives: LG

एलजी टिभी किन्दा ३१ प्रतिशतसम्म क्यासब्याक, भायोनेटको ३० एमबिपिएस इन्टरनेट सित्तैमा

काठमाडौं । एलजीले विश्वकप फुटबल २०१८ लाई ध्यानमा राख्दै एलजी ब्राण्डका टिभी खरिदमा ३१ प्रतिशतसम्मको क्यासब्याक अफर दिने भएको छ। साथै ‘विश्वकै उत्कृष्ट गेम विश्वकै बेस्ट टिभीमा हेर्नुहोस्’ भन्ने नाराका साथमा ५ हजार ४२४ रुपैयाँसम्मको भायोनेटको ३० एमबिपिएस इन्टरनेट सुविधा ३ महिनाको लागि निशुल्क दिइने कम्पनीले जानकारी दिएको छ । यसका साथै ग्राहकले नेट टिभी च्यानल पनि फ्रिमा हेर्न पाउने ...

Read More »

एलजीको नयाँ एक्सक्लूसिभ शोरुम महाराजगंजमा

काठमाडौँ । सिजी इलेक्ट्रोनिक्सले एलजीको नयाँ एक्सक्लूसिभ शोरुम हरेक बर्ष बिस्तार गर्ने क्रममा ४६औं शाखाको रुपमा महाराजगंजमा इनोभा इलेक्ट्रोनिक्स नामक शोरुम संचालनमा ल्याएको छ । एलजी ब्राण्डले ग्राहकहरुको आवश्यकता पूरा गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउँदै लैजानु कम्पनीको मूख्य उद्देश्य रहेको छ । यो नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने कम्पनीले ...

Read More »

एलजीको नयाँ रेफ्रिजेरेटर बजारमा, ३२ प्रतिशतसम्म उर्जा बचत गर्ने

काठमाडौं । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्सले डबल डोरको नयाँ रेफ्रिजेरेटर बजारमा ल्याएको छ। नयाँ प्रविधि, आकर्षक डिजाइन, वातावरणमैत्री र कम विद्युत खपत गर्ने प्रविधियुक्त डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको हो। नयाँ डबल डोर रेफ्रिजेरेटरले ३२ प्रतिशतसम्म उर्जा बचत गर्ने र १४ दिनसम्म खानेकुरा ताजा राख्न सकिने कम्पनीले जानकारी दिएको छ । हरेक रेफ्रिजेरेटरको कम्प्रेसरमा ...

Read More »

एलजीको नयाँ वर्षको लागि योजना, हरेक सामाग्रीहरुको खरिदमा निःशुल्क उपहार

काठमाडौं । नयाँ वर्षको अवसरमा इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई भन्ने मुल नाराका साथ आफ्नो योजना बजारमा ल्याएको छ। योजनाअन्तरगत एलजीका हरेक सामाग्रीहरुको खरिदमा निःशुल्क उपहारहरु रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एलजी होम इन्टरटेन्मेन्ट अफर अन्तर्गत ४ बर्ष वारेन्टी र ३० प्रतिशतसम्म छुट रहेको छ। त्यसका साथै ५५इन्च वा सो भन्दा माथीको ओएलइडी तथा सुपर युएचडी टिभीको ...

Read More »

एलजीले ल्यायो टप लोडेड वासिङ मेसिन, ३६ प्रतिशत ऊर्जा बचत गर्ने

काठमाडौं, ४ मंसिर । एलजी ब्राण्डको लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजि इम्पेक्सले नेपाली बजारमा ‘फ्यूचर अफ वासिङ’ भन्ने नाराका साथ ७ र ८ केजीका नयाँ टप लोडेड वासिङ मेसिन बजारमा ल्याएको छ । विश्व बजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान कायम राख्न सफल एलजीका वासिङ मेसिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात रहेको कम्पनीको भनार्इ छ ...

Read More »

एलजीको उत्सवमय उपहार योजना, होम अप्लाएन्समा विभिन्न उपहार

काठमाडौं, २० भदौ । एलजी ब्राण्डले दशैं तिहार तथा छठ २०७४ को अवसर पारेर ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मुल नाराका साथ आफ्नो योजना ल्याएको छ । एलजीका हरेक सामाग्रीहरुको खरिदमा निशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट र एल.ई.डि. टि.भीका खरिदमा २ वर्ष सम्मको फुल वारेण्टी दिने कुरा कम्पनीले जनाएको छ । सबै ओएलईडी टिभीहरु र ६० इन्च भन्दा माथिका ...

Read More »

एलजी इन्भर्टर टेक्नोलोजीले ७० प्रतिशतसम्म उर्जाको बचत, विभिन्न उत्पादन सार्वजनिक

काठमाडौं, २३ असार। नेपालमा एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले इन्भर्टर प्रविधिमा आधारित एलजीका इलेक्ट्रोनिक्स उत्पादनहरु बजारमा ल्याएको छ । उर्जा बचतमा निकै सहयोगी हुने बताइएको सो प्रविधिबाट ७० प्रतिशतसम्म उर्जाको बचत गर्न सफल हुने कम्पनीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो । एलजीले यस्ता उपकरणहरुमा १० बर्षको वारेन्टीसमेत दिएको छ । कार्यक्रममा चौधरी समूहका कार्यकारी निर्देशक निर्वाण चौधरीले ...

Read More »

एलजीले लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित १ करोड ५० लाख रेफ्रिजेरेटर बेच्यो

काठमाडौं, २५ वैशाख । एलजीद्धारा लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित/सञ्चालित १ करोड ५० लाख वटा रेफ्रिजेरेटरहरुको बिक्री निर्धारण भएको छ । एलजी इलेक्ट्रोनिक्सले उपकरण विभाजनको सबैभन्दा सफल र मुख्य प्रविधि लिनियर कम्प्रेसर टेक्नोलोजीद्वारा निर्मित १ करोड ५० लाख रेफ्रिजिरेटरहरु संसार भरी बिक्रीगर्ने निर्णय लिएको छ । एलजीका गुणस्तरीय रेफ्रिजिरेटरहरुको बिक्री ८ प्रतिशतले बढेको हुँदा यस वर्ष पनि ४० लाख वटा रेफ्रिजिरेटरहरु ...

Read More »

सिजीको डिजिटल स्टोर नयाँ बजारमा स्थापना

काठमाडौं, २२ फागुन । सिजी इलेक्ट्रोनिक्स प्रालिले आफ्ना उपभोक्ताहरुलाई सुविधा प्रदान गर्न सिजी डिजिटल स्टोर नयाँबजारमा स्थापना गरेको छ । कम्पनीको स्टेट अफ आर्ट शोरुममा अडियो भिजुअल, होम एप्लाएन्सेज, स्मल होम एप्लाएन्सेज उपलब्ध रहेको छ । शोरुममा एलजी, सिजी, तोसिबा, गोदरेज, टिसिएल, केल्भिनेटर, सेन्साइ, केन्ट, पिजिअन, माहाराजालगायतका ब्राण्डका सम्पूर्ण उत्पादनहरु राखिएका छन् । यसका साथै सिजी स्मार्टफोन, इन्टेक्स स्मार्टफोन, तथा ...

Read More »

एलजीको नयाँ शोरुम गोंगबु र भक्तपुर ठिमीमा

काठमाडौं, ५ वैशाख । सिजी इलेक्ट्रोनिक्सले गोंगबु र ठिमीमा एलजीको नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले गोंगबुमा गोंगबु एलजी हाउस तथा ठिमीमा टिभी पोइन्ट नामक शोरुम संचालनमा ल्याएको हो । एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउदै जाने कम्पनीको मुख्य उद्देश्यका सहित शोरुम संचालन गरेको कम्पनीले जनाएको छ । ...

Read More »