१ लाख २७ हजार रुपैंया पर्ने एलजीको ‘लक्जरी’ स्मार्टवाच

१४ भाद्र २०७२, सोमबार

काठमाडौं, १४ भदौ । एलजीले नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । कोरियाली कम्पनी एलजीले २३ क्यारेट गोल्डजडित स्मार्टवाच सार्वजनिक गरेको हो । कम्पनीले सोमबार स्पेशल एडिशनअन्तरगतको एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारीत […]