एलजी इन्भर्टर टेक्नोलोजीले ७० प्रतिशतसम्म उर्जाको बचत, विभिन्न उत्पादन सार्वजनिक

२३ असार २०७४, शुक्रबार

काठमाडौं, २३ असार। नेपालमा एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले इन्भर्टर प्रविधिमा आधारित एलजीका इलेक्ट्रोनिक्स उत्पादनहरु बजारमा ल्याएको छ । उर्जा बचतमा निकै सहयोगी हुने बताइएको सो प्रविधिबाट […]

ताजा समाचार