लेनोभोको नयाँ ब्राण्डको फोन ‘जूक जेड वान’ सार्वजनिक

२७ श्रावण २०७२, बुधबार

काठमाडौं, २७ साउन । लेनोभोले आफ्नो नयाँ जूक (Zuk) ब्राण्ड सिरिजको पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यो सिरिजको पहिलो स्मार्टफोन जूक जेड वान (Zuk Z1) नामबाट शुरु गरेको […]