लेनोभोको चार नयाँ स्मार्टफोन बजारमा, बजेट फोन लेनोभो भाइव सी पनि साथमा

३१ असार २०७३, शुक्रबार

काठमाडौं, ३१ असार । लेनोभो स्मार्टफोनको नेपालका लागि एक मात्र आधिकारिक बितरक, लाइफकम प्रा.लि.ले चार नयाँ स्मार्टफोन मोडलहरु बजारमा घोषणा गरेको छ । नयाँ सार्वजनिक गरिएका मोडलहरुमाः लेनोभो के थ्री […]