आइफोन६ जस्तै लेनोभोको स्मार्टफोन ‘सिस्ले एस९०’

२० कार्तिक २०७१, बिहीबार

काठमाडौं, २० कात्तिक । ख्यातिप्राप्त र लोकप्रिय स्मार्टफोन ब्राण्ड मोटोरोलाको अधिग्रहण पछि लेनोभोले आफ्नो नयाँ स्मार्टफोन लन्च गरेको छ । लेनोभोले नयाँ स्मार्टफोन सिस्ले एस ९०(Sisley S90) सार्वजनिक गरेको हो […]

ताजा समाचार