लेनोभो स्मार्टफोनमा ‘क्यास काउण्ट’ योजना

३ जेष्ठ २०७३, सोमबार

काठमाण्डौ, ३ जेठ  । नेपालमा लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रा.लि. ले नेपाली ग्राहकहरुको मोवाइल प्रति बढ्दो मागलाई ध्यानमा राखेर क्यास काउन्ट नामक नयाँ योजना प्रस्तुत गरेको छ । लेनोभो […]