लेनोभोको ‘भाइव के५ नोट’ भारतमा एक अर्ब भारु बराबरको बिक्री

२५ श्रावण २०७३, मंगलवार

काठमाडौं, २५ साउन । लेनोभोले आफ्नो पछिल्लो स्मार्टफोन भाइव के फाइभ नोट ( Vibe K5 Note) सार्वजनिक गरेको एक साता भित्रै भारतीय बजारमा यसको लोकप्रियता निकै बढेको छ । कम्पनीले […]