लेनोभोले रेडमी वनएसलाई टक्कर दिन बजेट स्मार्टफोन के३ ल्यायो

२४ मंसिर २०७१, बुधबार

काठमाडौं, २४ मंसीर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी लेनोभोले जिओमीको निकै लोकप्रिय स्मार्टफोन रेडमी वनएस ( Xiaomi Redmi 1S) लाई टक्कर दिनेगरि के३ (Lenovo K3) स्मार्टफोन सार्वजनिक गरेको छ । […]