लेनोभो स्मार्टफोनको नयाँ मोडल आउँदै, स्मार्टफोन खरिदमा स्योर सट उपहार

२९ माघ २०७२, शुक्रबार

काठमाडौं, २९ माघ । नेपाल लेनोभो (Lenovo) ब्राण्डको नेपालका लागि आधिकारिक वितरक लाइफकम प्रा.लि. ले बजारमा लेनोभोका ४ वटा मोडलहरु ल्याउने तयारीमा रहेको छ । कम्पनीले छिटै नै नेपाली बजारमा […]