लेनोभो स्मार्टफोनका केहि मोडलमा मूल्य घट्यो

१२ असार २०७३, आईतवार

काठमाडाैं, १२ असार । नेपालका लागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रा.लि.ले लेनोभो स्मार्टफोनका केहि मोडल सेटहरुमा मूल्य कटौती गरेको छ । कम्पनीले लेनोभो ए ३१९ डब्लू (Lenovo A319W), लेनोभो […]