‘खल्ती’ डिजिटल वालेट र नेपाल बैंकबीच सहकार्य, अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने

३ श्रावण २०७७, शनिबार

‘खल्ती’ डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ । अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोवाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद […]

खल्तीले ल्यायो दुई गुणा अफर, रकम पठाउनेलाई ११ दिनमै आफ्नो नगद दुई गुणा पार्ने अबसर

१८ असार २०७७, बिहीबार

डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ । यही असार […]

जापान र कोरियाबाट अब ‘खल्ती’ मोबाइल वालेटमा सिधै रेमिटान्स पठाउन सकिने

१३ असार २०७७, शनिबार

खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिटान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र […]

‘खल्ती’ मोबाइल वालेट एपबाट एनसेलको डाटा प्याक किन्न सकिने

२ असार २०७७, मंगलवार

एनसेलले डाटा र भ्वाइस प्याक बेच्न ‘खल्ती’सँग थाल्यो सहकार्य ‘खल्ती’ मोबाइल वालेटका प्रयोगकर्ताहरुले एनसेलको मोबाईल डाटा प्याक र भ्वाइस प्याक अब ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपका साथै Khalti.com वेवसाइटबाट सिधै […]

खल्ती मोबाइल एपको एन्ड्रोइड प्लेटफर्ममा जोडिए १० लाख प्रयोगकर्ता

१ असार २०७७, सोमबार

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन् । एन्ड्रोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक […]

गैरकानूनीरुपमा विदेश रकम पठाउन खल्तीको प्रयोग, कम्पनीले हटायो सबै गेमिङ्ग सर्भिसहरु

२५ जेष्ठ २०७७, आईतवार

डिजिटल वालेट खल्तीले आफ्नो सेवागैरकानुनी कार्यमा प्रयोग भएको भन्दै सेवाग्राहीहरुलाई त्यसबारेमा सचेत गराएको छ । कम्पनीले आज ट्विटरबाट सो बारेमा जानकारी दिँदै केहि सेवाग्राहीहरुले अनलाइन गेमको प्रयोगमा खल्तीबाट रकम पठाउने […]

खल्ती र भोजबीच रणनीतिक साझेदारी, अनलाइनबाट खाना अर्डरको पैसा मोबाईलबाटै तिर्न सकिने

२८ फाल्गुन २०७६, बुधबार

मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यस साझेदारी पश्चात भोजमार्फत अनलाईन अर्डर गरेको […]

जापानी भाषा परीक्षाको अनलाईन फर्म भरी खल्तीमार्फत परीक्षाको शुल्क तिर्न सकिने

२२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । आगामी जुलाई ५, २०२० मा संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपिटि (JLPT) को आवेदन फर्म आज मार्च ५ तारिखदेखि खुलेको छ । साथै, उक्त परीक्षाको शुल्क अब […]

सातै प्रदेशमा खानेपानी बिल भुक्तानी खल्ती वालेटबाट, ३८ जिल्लाका ११३ खानेपानी बिल भुक्तानी सेवा

१७ फाल्गुन २०७६, शनिबार

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गरेको छ । खल्तीले यस हप्ता मात्रै २६ जिल्लाका ८३ वटा खानेपानी […]

ग्लोबल आईएमई बैंक र खल्ती बीच डिजिटल भुक्तानीका लागि सहकार्य

८ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने भएका छन् । ग्लोबल आईएमईका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदी र खल्तीका […]

खल्ती एपबाटै मनी ट्रान्सफर गर्न सकिने, खल्ती एपमा ‘रेमिट्यान्स’ नामक नयाँ आइकन

५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुप बीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । भाटभटेनी ग्रुप द्वारा प्रबर्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक […]

खल्ती र एनआईसी एसिया बैंक बीच डिजिटल भुक्तानीका लागि सम्झौता

२९ माघ २०७६, बुधबार

काठमाडौं । एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशन कुमार न्यौपाने […]

खल्ती र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन बीच विद्यार्थीलाई इन्टर्नशिप र रोजगारी प्रदान गर्ने सम्झौता

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धि एक रणनितिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका […]

खल्तीको एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघ्यो

२७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ । बजारमा आएको दुई वर्ष र केहि महिनाको छोटो अवधिमै खल्तीले यो कोशेढुंगा […]

नेपाली स्टार्टअप खल्तीले जित्यो संयुक्त राष्ट्र संघबाट ‘फिनटेक इन्नोभेसन फन्ड’

१९ असार २०७६, बिहीबार

काठमाडौं । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) […]

ताजा समाचार