कासेयामा र्यान्समवेयर हमला गर्ने रेभिल समूहसम्बद्ध ह्याकरमाथि अमेरिकी न्याय विभागद्वारा मुद्दा

२३ कार्तिक २०७८, मंगलवार

अमेरिकाको न्याय विभागले गत जुलाइमा आईटी कम्पनी कासेयामाथि भएको र्यान्समवेयर हमलामा एक युक्रेनी नागरिकमाथि आरोप सार्वजनिक गरेको छ। पोल्यान्डका अधिकारीहरुले यारोस्लाभ वासिन्स्की नामका ती व्यक्तिलाई अघिल्लो महिना पक्राउ गरेका थिए […]