कार्बनको टाइटेनियम एस ६ र एस ८

१२ मंसिर २०७१, शुक्रबार

काठमाडौं, भारतीय मोबाइल फोन निर्माता कम्पनी कार्बनले टाइटेनियम सीरीजको दुई वटा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले टाइटेनियम एस६ (S6) तथा एस८ (S8) एकैसाथ सार्वजनिक गरेको हो । यो दुवै […]