कार्बन मोबाइलको टाइटानियम एस–१९ बजारमा आयो

२६ कार्तिक २०७१, बुधबार

काठमाडौं, २६ कातिक । कार्बन मोबाइलले टाइटानियम एस–१९ मोडलको नयाँ सेट नेपाली बजारमा ल्याएको छ । नेपालका लागि कार्बन मोवाइलको आधिकारीक बिक्रेता एलाईटट्रेड लिङ्क इन्टरनेशनलले नयाँ मोबाईल नेपाली बजारमा ल्याएको […]