कार्बन मोबाइल्सको के नाइन स्मार्टफोन, २१ वटा भाषा प्रयोग गर्न सकिने

२६ पुष २०७२, आईतवार

काठमाडौं, २६ पुस । कार्बन मोबाइल्सले नयाँ बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको के नाईन  स्मार्ट (K9 Smart) स्मार्टफोनमा २१ वटा विभिन्न भाषाहरु उपलब्ध रहेका […]