ह्याक भएको एकाउन्ट फिर्ता लिन नसकेपछि कान्तिपुर टिभीको नयाँ ट्विटर ह्याण्डल

२९ बैशाख २०७९, बिहीबार

कान्तिपुर टेलिभिजनको आधिकारीक ट्विटर एकाउन्ट ह्याक भएसँगै टिभीले नयाँ ट्विटर ह्याण्डल संचालनमा ल्याएको जानकारी दिएको छ। टिभीले अब यसअघि संचालनमा रहेको तर करिब २ वर्षदेखि निस्क्रिय रहेको पुरानो ट्विटर एकाउन्टलाई […]