ज्योति बन्ने भइन् नेपाली मुलकी पहिलो अन्तरिक्ष यात्री

१९ असार २०७९, आईतवार

ज्योति केसी नेपाली मुलकी पहिलो अन्तरिक्ष यात्री बन्ने भएकी छिन्। अमेरिकी वायुसेनामा भर्ती भएर काम गरिरहेकी उनी अन्तरिक्ष यात्राको तयारीमा जुटेकी हुन्। एरोस्पेस इन्जिनियरिङको पढाइका लागि सन् २०१७ मा अमेरिका […]

ताजा समाचार