सामसङ ग्यालेक्सी एफ२२ स्मार्टफोन जुलाइ ६ मा सार्वजनिक हुने

१७ असार २०७८, बिहीबार

सामसङले आफ्नो ग्यालेक्सी एफ२२ स्मार्टफोन आगामी जुलाइ ६ मा सार्वजनिक गर्ने भएको छ। यो जानकारीको आधिकारिक ‍पुष्टि कम्पनीको भारतीय शाखाबाट आएको हो। शाखाले आफ्नो आधिकारिक वेबसाइटमा एउटा प्रोमो पेज बनाएर […]