एचएमडी ग्लोबलका पूर्व कर्मचारी जुहो सार्भिकास क्वालकममा आबद्ध

२५ चैत्र २०७७, बुधबार

एचएमडी ग्लोबलका पूर्व प्रमुख उत्पादन अधिकारी जुहो सार्भिकास क्वालकममा आबद्ध भएका छन्। आफ्नो कार्यकालमा नोकिया स्मार्टफोन ब्रान्डलाई एउटा उचाइमा पुर्याएका सार्भिकासले केही हप्ताअघि मात्रै एचएमडी छोडेका थिए। आगामी अप्रिल १२ […]

ताजा समाचार