गुगल स्टाडियाका हेड अफ प्रडक्टले कम्पनी छाडे

२१ बैशाख २०७८, मंगलवार

द इन्फर्मेशनमा आएको एक रिपोर्ट अनुसार गुगल स्टाडियाका उपाध्यक्ष तथा हेड अफ प्रडक्ट जोन जस्टिसले कम्पनी छाडेका छन्। गुगलले एक विज्ञप्तिमार्फत् आफूलाई जस्टिसको बिदाइको आधिकारिक जानकारी आएको ९टू५ गुगललाई बताएका […]