विश्वकै सबैभन्दा सस्तो स्मार्टफोन जियोफोन नेक्स्टको विवरण लीक, तिहारअघि सार्वजनिक हुन सक्ने

५ कार्तिक २०७८, शुक्रबार

विश्वकै सबैभन्दा सस्तो एन्ड्रोइड स्मार्टफोन जियोफोन नेक्स्टका विवरणहरु बाहिरिएका छन्। टिप्सटर अभिषेक यादवका अनुसार यो फोनमा क्वालकम स्न्यापड्रागन २१४ क्यूएम प्रोसेसर तथा २ जीबी र्याम उपलब्ध हुनेछ। यो डिभाइस हालै […]