भारतीय अपरेटर जियोले सबैभन्दा सस्तो ५जी स्मार्टफोन लन्च गर्ने

३० श्रावण २०७९, सोमबार

भारतीय टेलिकम अपरेटर रिलायन्स जियोले चाँडै नै आफ्नो नयाँ फोन भारतमा लन्च गर्न सक्छ। कम्पनीले यसमा काम गरिरहेको बताएको छ तर फोनको लन्च मिति भने बताएको छैन्। गत वर्ष २०२१ […]