४ चैत्र २०७८, शुक्रबार
जेफ बेजोसको ब्लू ओरिजिनले आफ्नो आगामी उडान मार्च २९ सम्मका लागि स्थगित गरेको छ। यो उडान यसअघि अर्को हप्ताका लागि तय गरिएको थियो। यसबाहेक पूर्वनिर्धारित योजना अनुसार सटर्डे नाइट लाइभ […]
१८ आश्विन २०७८, सोमबार
अमेजनका संस्थापक तथा अर्बपति जेफ बेजोसले इन्डोनेसियाको स्टार्टअप कम्पनी यूलामा लागानी गरेका छन्। हालै एउटा विज्ञप्ति जारी गर्दै यूलाले टेक क्रन्चलाई यसबारे जानकारी गराएको बुझिएको छ। कम्पनीले सिरिज बी फाइनान्सिङ […]
४ आश्विन २०७८, सोमबार
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अर्बपति जेफ बेजोससँगको प्रत्यक्ष भेटघाटमा कम्पनीको करको लगतबारेमा चुनाैती दिने बुझिएको छ। आइतबार फाइनान्सियल टाइम्सले यस विषयमा समाचार रिपोर्टमार्फत् यो कुराको जानकारी दिएको हो। बेलायती अधिकारीहरुलाई […]
नासाको आर्टेमिज प्रोग्रामको अन्तरिक्षयानको अवधारणा तयार पार्ने जिम्मा स्पेसएक्स लगायत पाँच कम्पनीलाई
३० भाद्र २०७८, बुधबार
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो आर्टेमिज प्रोग्रामका लागि चन्द्रयानको कन्सेप्ट तयार पार्न स्पेस एक्स, ब्लू ओरिजिन तथा डाइनेस्टिक्सलगायत पाँच कम्पनीलाई संयुक्तरुपमा जिम्मा दिएको छ। कुल १४ करोड ६० लाख डलरको […]
३० भाद्र २०७८, बुधबार
आफैंलाई बूढ़ो हुँदै गएको देख्दा शायद कोही पनि खुशी हुँदैन होला। शायद यसै कारण केही कम्पनीहरु यस विषयमा अनुसन्धानमा लागिरहेका छन्। तर ई-कमर्स कम्पनी अमेजनका मालिक जेफ बेज़ोसले पनि यस्ता […]
१७ भाद्र २०७८, बिहीबार
अर्बपति तथा स्पेसएक्सका सीईओ इलन मस्कले आफूसँग प्रतिस्पर्धा गर्न नसकेपछि अमेजनका स्टारलिंकको उडानमा बाधा पुर्याएको आरोप लगाएका छन्। बुधबार स्पेसएक्सले अमेरिकाको संघीय सञ्चार आयोग एफसीसीलाई अमेजनले आफ्नो स्टारलिंक स्याटेलाइट इन्टरनेट […]
११ भाद्र २०७८, शुक्रबार
मोडल रकेट निर्माता एस्टेसले ब्लू ओरिजिनको रकेट न्यू शेफर्डको १/६६ औं स्केल मोडल सार्वजनिक गर्ने भएको छ। यो सार्वजनिक भएपछि जोकोहीले आफ्नै अन्तरिक्ष यान ४०० फिटको उचाइसम्म उडाउन सक्नेछन्। यसको […]
३१ श्रावण २०७८, आईतवार
अमेजनका संस्थापक जेफ बेजोसले गत महिना अन्तरिक्षमा पुगेर केही समय शून्य गुरुत्वको अनुभव लिए। त्यहाँबाट पृथ्वीमा फर्केपछि उनले अमेजनका उपभोक्तालाई आफ्नो अन्तरिक्ष यात्राका लागि आर्थिक सहयोग गरेकोमा धन्यबाद दिए। उनको […]
६ श्रावण २०७८, बुधबार
जेफ बेजोसले आफ्नो अन्तरिक्ष यात्राका लागि आर्थिक सहयोग गरेकोमा अमेजनका कर्मचारीहरुलाई धन्यवाद दिएका छन्। अमेजनका सीईओ बेजोसले मंगलबार उनकै कम्पनी ब्लू ओरिजिनद्वारा निर्मित रकेटमा अन्तरिक्षको बाहिरी भाग सम्मको ११ मिनेट […]
२८ असार २०७८, सोमबार
अर्बपति तथा अमेजनका संस्थापक जेफ बेजोसले भर्जिन ग्यालेक्टिकको रकेट-युक्त अन्तरिक्ष वाहनलाई हाइ अल्टिच्युड विमान मात्रै भएको भन्दै होच्याएका छन्। आफ्नै अन्तरिक्ष कम्पनी ब्लू ओरिजन मार्फत् केही समयमा अन्तरिक्षको अक्षसम्म अन्य […]
२० असार २०७८, आईतवार
अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस सोमबारबाट कम्पनीको नेतृत्वबाट बाहिरिने भएका छन्। उनी ५७ वर्षको उमेरमा लगभग यो परिमाणको सम्पत्तिसहित बाहिरिन लागेका ब्लूमबर्गको बिलेनियर इन्डेक्सले जनाएको छ। उनको सम्पत्तिको मुख्य […]
१८ असार २०७८, शुक्रबार
नासाको अन्तरिक्षयात्री टवलीमा महिला पाइलटले पनि स्थान पाउनुपर्ने भन्दै आवाज उठाउने मर्करी १३ की पाइलट वाल्ली फंक वेफ बेजोससँगै अन्तरिक्षमा जाने भएकी छिन्। फंक यसै महिनाको अन्त्यमा हुने अन्तरिक्ष कम्पनी […]
३१ जेष्ठ २०७८, सोमबार
अमेजनले अमेरिकाको सबैभन्दा ठूलो रिटेलरका रुपमा आगामी वर्ष वालमार्टलाई उछिन्ने भएको छ। शुक्रबार जेपी मोर्गनले निकालेको एक रिपोर्टमा यस्तो प्रक्षेपण गरिएको हो। कम्पनीका विश्लेषकहरुका अनुसार अमेजनको खुद्रा व्यवसाय सर्वाधिक वृद्धिको […]
१३ जेष्ठ २०७८, बिहीबार
अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले यहि जुलाई ५ देखि आफ्नो पद छोड्ने भएका छन् । गत फेब्रुअरीमा अमेजनको प्रमुख कार्यकारी छोड्ने घोषणा गरेका अमेजनका संस्थापक बेजोसले अब अमेजनको कार्यकारी […]
२३ बैशाख २०७८, बिहीबार
अमेजनका संस्थापक जेफ बेजोसको एउटा कम्पनीले सर्वसाधारणलाई अन्तरिक्षमा पुर्याउन तयार रहेको बताएका छन्। उनको रकेट कम्पनी ब्लू ओरिजिनले जुलाई २० का दिन यात्रुसहित न्यू शेपर्ड नामक रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने […]
१८ बैशाख २०७८, शनिबार
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एलन मस्कको स्पेसएक्सलाई एउटा चन्द्र अन्तरिक्ष यानको विकासको लागि जितेको करार अन्तर्गतको काम रोक्न भनेको छ । नासाले यूएस गभर्नमेन्ट एकाउन्टिबिलिटी अफिस (जीएओ)मा प्रतिद्वन्द्वी बोलपत्रकर्ताहरूले गरेका […]
१७ बैशाख २०७८, शुक्रबार
अमेजनका संस्थापक जेफ बेजोसको रकेट स्टार्ट अप कम्पनी ब्लु ओरिजिनले कम्पनीको न्यू शेफर्ड रकेटमा यात्राका लागि टिकट किन्ने प्रक्रिया आगामी मे ५ तारिख मंगलबार सार्वजनिक गर्ने बताएको छ। उक्त अन्तरीक्ष […]
२१ मंसिर २०७७, आईतवार
जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले पहिलो महिलालाई चन्द्रमाको सतहमा लैजाने भएको अर्बपतिले शुक्रबार बताएका छन् । नासाले २०२४ सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्रीहरू पठाउन सक्षम पहिलो निजी चन्द्र ल्याण्डरहरू छनौट […]
४ बैशाख २०७८, शनिबार
जेफ बेजोसले अमेजनका सीईओको रुपमा आफ्ना शेयरहोल्डरहरुलाई लेखेको अन्तिम पत्रमा कर्मचारीका लागि अझै राम्रो व्यवस्था गर्नुपर्ने सुझाएका छन्। अमेजनले आफ्ना कर्मचारीलाई रोबोटजस्तै व्यवहार गर्छ भन्ने हल्ला बाहिरिएको बेला बेजोसले यस्तो […]
३ बैशाख २०७८, शुक्रबार
अर्बपति जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बुधबार आफ्नो अर्को शेफर्ड रकेट प्रक्षेपण गरेको छ। अन्तरिक्षको किनारसम्म यात्रुलाई लैजाने र ल्याउन प्रयोजनले बनाइएको आफ्नो पुन: प्रयोग गर्न मिल्ने बुस्टर र […]
२९ आश्विन २०७७, बिहीबार
जेफ बेजोसले स्थापना गरेको रकेट कम्पनी ब्लू ओरिजिनले आफ्नो पश्चिम टेक्सास टेस्ट साइटबाट मंगलबार पृथ्वीको कक्षको छेउमा अन्तरिक्ष पर्यटन रकेट प्रक्षेपण गरेको छ । यसका साथमा करीब एक बर्षमा रकेटको […]
२६ भाद्र २०७७, शुक्रबार
भारतीय अरबपति मुकेश अंबानीको रिलायन्स इंडस्ट्रीज लिमिटेडले आफ्नो खुद्रा व्यवसायको करीव २० अर्ब डलरको हिस्सा अमेजन डट कम इंकलाई बेच्न प्रस्ताव गरेको छ । अमेजनले कम्पनीको रिलायन्स रिटेल भेन्चर्स लिमिटेड […]
२१ भाद्र २०७७, आईतवार
अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस विश्वकै धनी व्यक्ति हुन् । यसका साथै उनको सम्पत्ति विगत ६ महिनादेखि निरन्तर वृद्धि हुँदै गएको छ । ब्लूमबर्ग बिलिनेयर्स इण्डेक्सकाअनुसार उनको […]
११ भाद्र २०७७, बिहीबार
संसारको सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अहिलेको भन्दा थप धनि हुँदै विश्वकै पहिलो २०० अर्ब डलर सम्पत्तिका मालिक भएका छन् । बुधवारको शुरुमा उनले करीव चार दशकहरूमा पहिले कहिले देख्न […]
५ जेष्ठ २०७७, सोमबार
अमेरिकी टेक कम्पनी अमेजनका संस्थापक तथा सिईओ जेफ बेजोस विश्वकै ट्रिलियनर अर्थात १० खर्बपति हुने पहिलो व्यक्ति हुने प्रक्षेपण गरिएको छ । ई-कमर्श कम्पनीको रुपमा स्थापना भएको अमेजन अहिले प्रमुख […]