आईभेरिफाइ के हो? यसमार्फत् एप्पल डिभाइसलाई कसरी सुरक्षित राख्ने?

३० जेष्ठ २०७८, आईतवार

सुरक्षासम्बन्धी कामको सबैभन्दा ठूलो हिस्सा भनेको यूजरहरुलाई यसको महत्व तथा हाम्रा सानासाना गल्तीहरुबाट ह्याकरहरुले हामीलाई कतिसम्म हानी पुर्याउन सक्छन् भन्ने बुझाउनु हो। आईभेरिफाइले पनि यूजरहरुलाई सुरक्षाको महत्व तथा हाम्रा सानासाना […]