नेपाली मोबाइल बजारमा आइभुमी ब्राण्ड थपियो, ६ वटा मोडल सार्वजनिक

२७ मंसिर २०७४, बुधबार

काठमाडौं, २७ मंसिर । चाइनिज मोबाइल कम्पनी ब्राण्ड आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको सो ब्राण्ड नेपालमा भने शंकर ग्रुप […]